-
बलिउडमा २ वटा चलचित्र नै सुपरहिट दिएपछि नायिका साराअली खानको डिमाण्ड खुबै बढेको छ । सारा अहिले नै बलिउडका टप ५ नायिकाको सूचीमा परिसकेकी छिन् । उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या पनि बढेको छ । साराले विभिन्न नाम गरेका चलचित्रमा काम गर्ने चर्चा चलेपनि ती सबै हल्ला मात्र हुन् भन्ने देखिएको छ । अब, भने साराले एक बायोपिक कथामा काम गर्ने पक्का भएको छ । नायक इमरान हाश्मीलाई लिएर सन् २०१३ मा ‘एक थि डायन’ नामक चलचित्र निर्देशन गरेका निर्देशक कन्नान लेएरले बनाउन लागेको एक बायेपिक कथामा साराअली खान फाइनल भएकी छिन् । यो चलचित्र कसको बायोपिकमा बन्दैछ भन्ने खुलेको छैन ।
-
आईफा अवार्डका लागि चर्को आलोचना
-
संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारको सहयोगमा आयोजना हुन लागेको इन्डिएन इन्टरनेशनल फिल्म एकेडेमी (आइफा) अवार्ड रोक्न निर्देशन दिएको हो ।
समाचार संकलन
Stay Connected
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.