-
राजधानी काठमाण्डौमा उच्च प्रविधिको ताररहित प्रविधिमा आधारित कन्चनस्काई डिजिटल वायरलेस टिभी संचालनमा आएको छ ।
-
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले गर्दै आएको ‘क्यान इन्फोटेक मेला’ फागुन १८ गतेदेखि २४ गतेसम्म हुने भएको छ ।
-
साइबर सेक्योरिटी सम्बन्धी अन्तराष्ट्रिय कम्पनी पालो अल्टोले एक मालवेयर अर्थात् भाइरस पत्ता लगाएको छ । उक्त भाइरसले गुगल क्रोम ब्राउजरमा सेभ गरिएका युजरनेम तथा पसवर्डका साथै क्रोममा सेभ गरिएका क्रेडिट कार्ड सम्बन्धी जानकारीहरु ह्याक गर्ने गरेको थियो ।
समाचार संकलन
Stay Connected
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.