-
दुई हप्ता लामो यूएई भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय र २० ओभरको अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला कब्जा गरेपछि दर्शकहरूको घरेलु मैदानमा एकदिवसीय श्रृङ्खला हुनुपर्ने अपेक्षा बढेको छ।
-
२१ माघ, काठमाडौं । म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पराजित गरेको छ । आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गोल गरे । आर्सनलका लागि लौरेन्ट कोसील्नीले एक गोल फर्काए पनि सिटीलाई रोक्न भने सकेनन् ।
-
यू–१९ क्रिकेट खेल्न नेपाली टोली आज मलेसिया जाँदै
समाचार संकलन
Stay Connected
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.