-
आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित हात पारेको छ । बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
-
नेपालमा आगामी मङ्सीर १५ देखि २४ ९१७ देखि डिसेम्बर १ देखि १० तारिक सम्मका लागि तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा प्याराग्लाइडिङ खेलको प्रतिष्पर्धाका लागि उडान र अवतरण गरिने उपयुक्त स्थलको खोजी गरिएको छ ।
-
अर्जेन्टिनाका फुटवल स्टार खेलाडी लियोनल मेसीमाथि तीन महिनाको प्रतिबन्ध लागेको छ । दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय ‘कोनमेबोल’लाई भ्रष्ट भन्ने टिप्पणी गरेका कारण उनीमाथि तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको हो ।
समाचार संकलन
Stay Connected
Get Newsletter
Subscribe to our newsletter to get latest news, popular news and exclusive updates.